• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मर्म स्पर्शी गीत आमा मेरी आमा(भिडियो सहित)

  •    हेल्लो टिभी नेपाल  /१८ आश्विन २०७७, आईतवार ११:३७ ,  प्रकाशीत
  • संगीतकार कलाकार पेमा तामाङ’को मार्मिक गीत (आमा मेरी आमा) गीतको भिडियो सार्वजनक भएको छ। उक्त गीतलाई चर्चित गायक संगीतकार पुस्कर सुनुवार’ले गाएका छन् भने’ गीतको भिडियोमा संगीतकार कलाकार पेमा तामाङ अनिता गोले’ मिना तामांङ’ बुद्ध गुरुङ’ रोहित गुरुङ’ निमा तामाङ’को अभिनय रहेको छ ।

    गीत र गीतको भिडियोले परदेशमा रहेका लाखौँ नेपालीहरु’को दुख; पीडालाई दर्शाएको छ। यो गीतको भिडियोले बिदेशमा दुखः गरिरहेका नेपालीहरुको पिडा बोलेको छ । आशा छ सम्पूर्ण नेपालीहरुले यो गीतको भिडियोमा आफ्नै कथा देख्नुहुने छ’ भन्छन संगीतकार कुशल कलाकार पेमा तामाङ । गीतलाई गीतकार मिना तामाङ’ ले रचना गर्नु भएको छ’ भने गीतको भिडियोमा गीतकार मिना तामाङ’लाई आमाको भूमिकामा देख्न सकिने छ।

    उक्त गीतको भिडियोमा कन्सेप्ट सुरज श्रेष्ठ ‘ निरेन श्रेष्ठको निर्देशन,दिपक गिरीको छायांकन’ नबिन सुनुवार’को सम्पादन तथा कलारिङ’रहेको छ। उक्त मार्मिक गीतलाई गायक संगीतकार संगीत संयोजक पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ। गीतको भिडियोलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.