• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रिती आले र पुस्कर सुनुवारको नयाँ ब्याटल गीत सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /२४ आश्विन २०७७, शनिबार १४:१५ ,  प्रकाशीत
  • काठमाडौँ ।चर्चित गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको नयाँ गीत सार्वजनिक भएको छ । गायिका प्रिती आले र गायक पुस्कर सुनुवारको सुमधुर स्वरमा “तोरी फुल्यो पंहेलै” बोलको गीत शुक्रबार मेलोडी नेपाल युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

    यस गीतमा मिना तामाङको शब्द पेमा तामाङको संगीत रहेको छ भने पुस्कर सुनुवारले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा चर्चित गायिका प्रीति आले र पेमा तामाङको अभिनय रहेको छ ।

    यस भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् भने शिब बिकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोलाई नबिन सुनुवारले सम्पादन गरेका हुन् ।

    हेर्नुहोस् गीतको भिडियो :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.