हेल्लो टिभी नेपाल /२८ आश्विन २०७७, बुधबार १३:०३ , प्रकाशीत
काठमाडौं । रमेश प्रसाईसँग इन्द्रेणीमा दोहोरी गाएर भाईरल बनेकी गायिका कल्पना दाहालले फेरी दोश्रो पटक मोहन के.सी सँग दोहोरी गाएकी छिन् । बिगत लामो समय देखि दोहोरी क्षेत्रमा लागेपनि सोचेजति चर्चामा आउन नसकेकी कल्पना एकाएक रमेश प्रसाईसँगको गीतले चर्चामा ल्याएको हो ।
पछिल्लो समय नेपालमा दोहोरी क्षेत्रले अग्र स्थान लिईरहेको समयमा कल्पनाको चर्चा हुनु स्वभाविक हो । तर पछ्रिल्लो समय कल्पना र रमेशको बिहेको पनि निकै चर्चा हुने गरेको छ । हेलो टि भि नेपाल सँगको कुराकानीमा उनले रमेशसँगको बिबाहको कुरालाई समेत खुलाएकी छिन् ।

बाकि तलको भिडियोमा हेर्नुहोस् ।