• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मनोज कार्कीलाई गाह्रो भो सास फेर्न पनि : यो शासनले

"मनोज कार्कीको शब्द ,संगीत तथा स्वर रहेको नयाँ गीत  "
  •    हेल्लो टिभी नेपाल  /१ कार्तिक २०७७, शनिबार १७:३५ ,  प्रकाशीत
  • काठमाडौँ । सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ ।

    बिश्व यतिबेला कोरोनाको महामारी प्रकोपमा छ । यसको सामना नेपालले पनि गरिरहेको छ । कोरोनाका कारण नेपालमा पनि कयौं मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन भने दिन प्रतिदिन संक्रमितको संख्या पनि उत्तिकै बढिरहेको छ । अझ विशेषगरी काम गरेर खाने मजदुर बर्गहरु झनै पिडामा छन । पेट पाल्न पनि धौधौ भइरहेको छ । गरिब मजदुर बर्गहरुलाई बिचरा कसले, बुझिदिने उनिहरुको पिडा । गरिब किसानहरुको अवस्था पनि उस्तै छ । फेरि उता बिदेशमा नेपाली युबाहरुको पनि अबस्था उस्तै छ । यस्तै कथामा आधारित “यो शासन” बोलको गीत सार्वजनिक भएको छ ।

    मनोज कार्कीको शब्द ,संगीत तथा स्वर रहेको नयाँ गीत ” यो शासन” सार्वजनिक भएको हाे । पर्सान परियारको एरेन्जमा रहेको गीतमा मनोज कार्कीको शब्द,संगीत तथा स्वर रहेको गीत जेसिका इन्टरटेनमेन्ट युट्युब मार्फत बजारमा सार्वजनिक भएको हो । उक्त गीतको भिडियोमा उत्सव कार्की,राजिव श्रेष्ठ,नरेन महर्जन,सुमित चौधरीको अभिनय गरेका भने जनकराज अधिकारीको छायांकन, नरोत्तम पाण्डेको सम्पादन र मनिस कार्कीको निर्देशन रहेको छ । भिडियोलाई श्री नटराज फिल्मसले निर्णमाण गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.