• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भाईरल सुजन गुरुङ आफ्नो प्रेमीका सहित मिडियामा…………

  •    हेल्लो टिभी नेपाल  /२२ कार्तिक २०७७, शनिबार १४:२० ,  प्रकाशीत
  • काठमाडौं । तपाई हामी माझ केहि महिना अगाडी सुजन बाबु गुरुङ डाईभरको भिडियो निकै भाईरल भयो , उनको कामलाई दर्शकहरुले निकै मन पराए साथमा काम सँगै उनको गलालाई पनि निकै रुचाईयो । जसको फलस्वरुप उनको कलालाई सम्मान गर्दै सुजन बाबुको गीत रेकडिङ भयो ।

    निकै दुख र सर्घष पछि सुजन बाबुले गीत रेकडिङ गरे ‘दुई दिनको जीन्दगीमा’ जून गीत टिकटकमा निकै भाईरल छ । बाबुको प्रेमीका भनेर चिनिएकी मोडल सताब्दिमा गीरि पनि गीतले पाएको चर्चाको कारणले गर्दा निकै खुशि छिन् ।

    गीतको सन्र्दभमा र सम्पूर्ण जीवन कहानीको जीवन कथामा गरिएको विशेष कुराकानी तलको पुरा भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.