• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आयूषा गौतमले मनाईन आफ्नो ९ औं जन्मदिन

  •    हेल्लो टिभी नेपाल  /२२ कार्तिक २०७७, शनिबार १४:५५ ,  प्रकाशीत
  • काठमाडौं । एक बर्ष अगाडी ईन्द्रेणीमा गीत गाएर भाईरल भएकी सानी बाल गायीका आयूषा गौतमको आज जन्मदिन हो । उनी आजबाट ८ बर्ष पूरा भएर ९ बर्षमा टेकेकी छिन् । उक्त जन्मदिनको अवसरमा रहेर उनलाई उनका घर परिवार लगाएत साथी सँगीले जन्मदिनको शुभकामना दिएका छन् ।

    जन्मदिनको अवसर पारेर उनलाई उनको फ्यानहरुले शुभकामनाको लर्को लगाएँका छन् । यसै अवसरमा उनलाई उनको हजुरबा हजुरआमाहरुले समेत मार्मिक शुभकामना सन्देश दिएका छन् ।

    यसै अवसरमा हेलो टि भि नेपालको टिम पनि आयूषाको घरमा पुगेका छौ । हामीले आयूषसँग जन्मदिन विशेष कुराकानी गरेका छौ । बाकि तलको पूरा भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.