• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सुरज श्रेष्ठ र सृजना जिसीको बल.के न्यौपानेको गीतमा रोमान्स

  •    हेल्लो टिभी नेपाल  /२२ कार्तिक २०७७, शनिबार २२:४४ ,  प्रकाशीत
  • गीतकार बल.के न्यौपानेको शब्द रचनामा “जहाँ छौं”गीतको भिडियो सार्वजनिक भएको छ । प्राय रोमान्टिक गीतहरुमा अभिनय गरेर छुट्टै पहिचान बनाएका कलाकार सुरज श्रेष्ठ र सृजना जीसीको अभिंयमा अहिलेका चर्चित गीतकार तथा गायक बल.के न्यौपानेको आवाजमा रहेको “जहाँ छौ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    उक्त गीतको भिडियोमा सुरज श्रेष्ठ र सृजना जिसीको उत्कृस्ट अभिनय रहेको छ । गीतको भिडियोमा सुरज श्रेष्ठलाई सृजना जिसीले साथ् दिएकी छिन । गीतमा  स्वयम् गायक बल.के न्यौपानेको शब्द रहेको छ । पर्पल स्टुडियोको एरेन्ज रहेको गीतमा निशान एस.केको निर्देशनमा रहेको गीतको भिडियोलाई दीपक गिरीले  छायांकन गरेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

    गीतको भिडियोमा दुर्गा धिमाल न्यौपानेले लगानी गरेका छन् । भिडियोलाई बि.के क्रियसनको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.