हेल्लो टिभी नेपाल /९ मंसिर २०७७, मंगलवार १४:३६ , प्रकाशीत
काठमाडौं । ‘डान्सिङग् उईथ द स्टार’नेपालको पछिल्लो समय निकै चर्चा परिचर्चा र विवाद हुन थालेको छ । तपाई दर्शकहरुले निकै मन पराउनु भएको एक जोडि ज्योतिलासंग आज हेलो टि भि नेपालले बिशेष कुराकानी गरेका छौ । तपाईहरुले पछिल्लो समय ज्योतिला अर्थात ज्योति मगर र लाहुरेको जोडिलाई निकै मन पराउदै आउनुभएको छ । ज्योतिला जोडि अहिले टप ६ मा पुग्न समेत सफल भएको जोडि मध्य एक हो । यस जोडी यो भन्दा पहिलाको यपिसोडमा बटम ६ मा समेत परेको थियो। तर यो जोडि अहिले भने सुरक्षित रहेको छ ।
तपाईले यो भन्दा पहिलाको एपिसोडमा पनि ज्योतिला को डान्सलाई निकै मन पराउनु भएको छ । अवको एपिसोडमा ज्योतिला जोडिले कस्तो खालको डान्स गर्दै छन् त ? हेलो टि भि नेपालसंगको विशेष कुराकानी हेर्नको लागी तलको पूरा भिडियो हेर्नुहोस् ।