हेल्लो टिभी नेपाल /३ पुष २०७७, शुक्रबार १७:२६ , प्रकाशीत
काठमाडौं । पछिल्लो समय मिना ढकाल र मनोज गजुरेलको विवाद निक्कै चर्किएको छ । यताबाट मिना विवाह किन गर्ने भनेर बारम्बार मिडियामा आईरहेकी छिन् भने उता मनोज गनुरेल मेरो ब्यक्तिगत मामिलामा किन बोल्छौ भन्ने हिसाबले मिनालाई अप्रयक्ष रुपमा स्टाटस लेखिरहेका छन् ।दुईजनाको विवाद पछिल्लो समय निकै चर्किएको बेला मिना ढकालसँग हेलो टिभि नेपालले विशेष कुराकानी गरेका छौ ।
ढकालले यो भन्दा पहिला चर्चित कार्यक्रम मार्फत आफूले विवाह गर्दै गरेका कुरा जानकारी गराएका थिए । जसको फल स्वरुप मिनाले आफ्नो बच्चाको विजोक हुन्छ भनेर विवाह नगर भन्ने चेतावनी दिएकी छिन् । बाकि तलको पुरा भिडियोमा हेर्नुहोस् ।.