• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

रचना रिमाल र पुस्कर सुनुवारको मेरो धड्कन सार्वजनीक (भिडियो सहित)

  •    हेल्लो टिभी नेपाल  /१४ पुष २०७७, मंगलवार १२:१३ ,  प्रकाशीत
  • काठमाडौँ । पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चामा मिठो स्वरले चर्चा कमाएकी रचना रिमालको नयाँ गित ‘मेरो धड्नक’ सार्वजनीक भएको छ । रचनाको साथमा संगीत संयोजकमा उस्तै स्वरका धनि पुस्कर सुनुवार रहेका छन् । रचनाका हरेक गितले बजारमा एउटा तरंग छाएको समयमा पुनः अमिर माबो र पासाङ तामाङको शब्दलाई उनले भाव प्रदान गरेकी हुन् । रिमालको स्वरको जादुले हुन त हरेक शब्दलाई काबुमा पार्न सफल छिन् गायीका रिमाल यद्यपी पुन मेरो धड्कन बोलको गितलाई पनि आफ्नो स्वरको जादुमा पार्न सफल भएकि हुन् ।

    गायिका रिमाल र गायक सुनुवारको धेरै गितहरु बजारमा आइसकेका छन् भने यो गित पनि बजारमा आइसकेको छ । भनिन्छ नि दुनियाँ प्रेममा बाँधिएको छ । हुन त प्रेमलाई अहिले सम्म कुनै शब्द तथा वाक्यले परिभाषित गर्न सकेको छैन तैपनि भाव भने हरेक शब्दले दर्शाउने छ । यसैको उदाहरण हो ‘मेरो धड्नक’ गित गायक पुस्कर सुनुवारकै युट्युब च्यानलबाट बजारमा आइसकेको छ । गीतको भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गरेका हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.