हेल्लो टिभी नेपाल /२८ फाल्गुन २०७७, शुक्रबार १७:५८ , प्रकाशीत
काठमाडौं । पछिल्लो समय नेपाली लाकदोहोरी क्षेत्रमा उदाउँदै गरेको नाम हो आलिफ खान । उनको पछिल्लो समय बजारमा निकै राम्रो हल्ला हुने गरेको पाईन्छ । उनी भाईल भएसँगै र्दजनौ गीत रेर्कड गरिसकेका छन् भने कतिपय रिलिज भएका गीतले नेपाली बजारमा निकै राम्रो छाप पनि छोडेको छ ।
खानलाई पछिल्लो समयमा लाईभ दोहोरी गाउन भ्याई नभ्याई छ । उनको कहिले रति खड्कासँग नाम जोडिन्छ भने कहिले रियासँग । यसरी नाम जेडिएर आईरहदा साचै विवाह गर्न लागेका हुन् भन्ने प्रश्न पनि उठ्न थालिसकेको छ
यी दुईले गाएका लाईभ दोहारी पनि निकै भाईरल रहेको छ । दोहोरी हेरेर कतिले त साँच्चै प्रेममा हुन त भन्न पनि थालिसकेको छन् ।

बाकि तलको पुरा भिडियो हेर्नुहोस ।