• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भाईरल सृष्टि तामाङको यो फोटोले सबैलाई रुवायो

  •    हेल्लो टिभी नेपाल  /१३ चैत्र २०७७, शुक्रबार १३:४८ ,  प्रकाशीत
  • काठमाडौं । अहिले सामाजिक सञ्जाल र युटुबमा सृष्टि तामाङको भिडियो र फोटो निकै भाईरल भईरहेको छ । उनको पिठिउँमा बच्चाँ बाकेर चिया बेचिरहेको भिडियोले आम मानिसलाई आश्र्चय पारेको छ । आफ्नो साथमा श्रीमान नहुदा घरको भाडा तिर्न नसकेपछि चिया बेच्न थालेको कुरा सृष्टिले बताईन् ।

    लामो लकडाउनको चपेटामा परेकी सुष्टिको सोहि समय देखि श्रीमानसँगको सम्बन्ध चिसिएको थियो । श्रीमनले आफुलाई वास्ता नगरेको कारणले गर्दा म आफै पनि केहि गर्न सक्छु भन्ने हिसाबले चिया बेच्न थालेको कुरा बताएकी छिन् । सानी छोरीको भविष्यको लागी भनेर चिया बेच्नकै लागी बिहान सधैँ ३ बजे उठ्ने कुरा पनि सृष्टिले बताईन् ।

    लकडाउनको कारणले गर्दा श्रीमानसँगको सम्बन्धमा चिसोपन आएको र अब आफुले कुनै पनि हालतमा श्रीमानसँग सम्बन्ध जोडन नचाहने कुरा समेत सृष्टिले बताएकी छिन् ।

    बाकि तलको पुरा भिडियो हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.