• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बिष्णु पाण्डे र पूर्णकला बी. सी. को कृषि पेशा थाल्छु…

  •    हेल्लो टिभी नेपाल  /११ चैत्र २०७६, मंगलवार १९:२५ ,  प्रकाशीत
  • दक्षिण कोरियामा रहेका लोक दोहरी गायक बिष्णु पाण्डे को र लोक दोहोरी गायनकी चर्चित गायिका पुर्णकला को युगल गायन रहेको नयाँ गीत सार्वजनिक भएको छ। प्रबाशी भुमि दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाई राख्नु भएका गायक पाण्डे प्रदेशमा रहेर पनि आफ्नो कलाकारिता क्षेत्रलाई निरन्तरता दिएका छन् । र यस पटक भने गायक पाण्डे ले अलिक पृथक समसामयिक झल्किने खालको नयाँ लोक दोहोरी गीत आफ्नै युटुब च्यानल मार्फत बजारमा ल्याएका छन् । कृषि पेशा थाल्छु बोलको सार्वजनिक भएको गीतको भाकामा सुमधुर स्वरकी धनी गायिका पुर्णकला र गायनमा गायक बिष्णु पाण्डेको युगल गायनले गीतलाई बेजोड बनाइदिएको छ। गीत गजबै बनेको छ। रमेश परियारको शब्द/संगीत रहेको ‘कृषि पेशा थाल्छु’ गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने सुरेश श्रेष्ठ को छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ । स्मृति तिमिल्सिना “गुरुआमा” ले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा राजु ढकाल ,टीका भट्टराई र मनोज पाण्डे ले बेजोड अभिनय गरेका छन्। साथमा गायक बिष्णु पाण्डेको भिडियोमा भएको प्रवेश पनि गजबै देखिएको छ। भिडियो तलको लिंकमा क्लिक गरि हेर्नुहोस ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.