• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

साहित्यकार अमरको प्रेमको भाइरस पुस्तक सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /२४ श्रावण २०७७, शनिबार ०७:०७ ,  प्रकाशीत
  • बहुचर्चित कार्यक्रम इन्द्रेणीमा संसारभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस र प्रेमको एक नयाँ एवं अनौठो मायाको कथामा आधारित कथाहरू समेटिएका कथाहरू समाबेश रहेका अहिलेको परिस्थितिहरू समेटेर ओएसनेपालद्वारा प्रकाशित उपन्यास कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” द्वारा लिखित ”प्रेमको भाइरस” पुस्तक एक समारोहबीच इन्द्रेणीमा सार्वजनिक भएको छ ।

    पुस्तक प्रकाशकको तर्फबाट ओएसनेपालबाट विवेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक एवं इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेलको प्रमुख आतिथ्यमा, गायिका मनमाया वाइबा, गायक राजु परियार, निर्देशक रोसन कुमार, वरिष्ठ संचार कर्मी राजु श्रेष्ठ, पत्रकार दिप गुरुङ, मिलन के. सि लगायतबाट उपन्यासकार सुरेन्द्र महर्जन’अमर’ का निरन्तर साहित्य, संगीतका बिषयमा बोल्नु भएको थियो ।

    लकडाउन भएको दुई महिनाको समयलाई सदुपयोग गर्दै लेखिएको सार्वजनिक उक्त उपन्यासको बारेमा समयलाई साहित्यकार महर्जनले उपन्यास लेखेर सदुपयोग गरेकोमा खुशी व्यक्त गर्नु भयो । आफ्नो पचिसौं कृतिका रूपमा उपन्यास कोरोना भाइरसको महामारीको समयमा सार्वजनिक गर्न पाउँदा धेरैभन्दा धेरै खुशी व्यक्त गर्नु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्ततः कार्तिक ८ मा हुने भयो पूजा र स्वस्तिमाको भिडन्त, कसले मार्ला बाजी
    उपासनासँग मायाको कुरा गर्दै दयाहाङ ,कबड्डी कबड्डी कबड्डी को नयाँ गीत रिलिज
    सलमानले ५५ लाखको फ्ल्याट नदिएपछि रानुले गरिन् यस्तो खुलाशा
    ताजा अपडेट
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    ॠषी धमलाको उपस्थितिमा युवा नेता तथा समाजसेवि नविन थापा मगरले बहिनीको जन्मदिन अश्रममा मनाईदिए
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.